जेठ ०५, २०८१, शनिबार
               

उदयपुरको पोखरी केन्द्रविन्दु भएर गयो भूकम्प

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

गाईघाट । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि