जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्काे बैठक यही साउन १२ गते अपराह्न १ बजे बस्नेछ ।


कस्तो लाग्यो ?

यो पनि