मंसिर ०७, २०८१, शुक्रबार
               

सरकारले माग्यो थप खोप

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिएकाे छ । साथै अनुदान र खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रहरूलाई नेपाल सरकारले धन्यवाद दिएकाे सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 


कस्तो लाग्यो ?

यो पनि