जेठ ०७, २०८१, सोमबार
               

सिन्धुपाल्चोकमा जडान गरियो बाढीको सूचना दिने साइरन

नेपाल फ्ल्यास
असार १८, २०७८

बाढीको सूचना दिने साइरन फाइल फोटो
ADVERTISEMENT

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।

यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

यो पनि