असोज ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

 अब काठमाडौं, ललितपुर र भक्तपुरको जुनसुकै ठाउँका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि