बैशाख २२, २०८१, शनिबार
               

ओलीलाई अर्को झट्का : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले निवेदक एमाले अध्यक्ष केपी ओली पक्षको मागअनुसार कर्णाली प्रदेशको ४ सांसदको पुनर्वहालीसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले ‘अन्य आदेश’ भने मंगलबार जारी गरेको छ।
कर्णालीका सांसदहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई गरेको कारबाहीमा रोक लगाएपछि ओली पक्षले पुनरावलोकन निवेदन दर्ता गराएको थियो।


कस्तो लाग्यो ?

यो पनि