असोज ०५, २०८१, शनिबार
               

मध्य राति काठमाडौंमा भूकम्पको धक्का

नेपाल फ्ल्यास
बैशाख १५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज मध्य राति काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राजधानीको कलंकी आसपास भएर आज राति १ बजेर ५९ मिनेट जाँदा ३ दशमलव ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि