बैशाख २१, २०८१, शुक्रबार
               

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

ममहाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा मौसम सामान्य परिवर्तन भइ आकाश सफा देखिनुका साथै घामका किरणहरु देखापरेको छ ।

त्यस्तै, पनि  देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहने छ भने प्रदेश १ को एक–दुइ स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि