बैशाख ०७, २०८१, शुक्रबार
               

पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न रोक

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट मन्दिरमा दैनिक नित्य पूजा बाहेकका क्रियाकलाप गर्न रोक लगाएको छ।

कोरोना भाइरसको माहामारी बढ्दै गएको भन्दै कोषले पशुपतिनाथ मन्दिर र गुह्येश्वरीको मन्दिरमा सर्वसाधारणलाई पूजाआजामा रोक लगाएको हो।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पूजाआजामा रोक लगाएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि