जेठ ०५, २०८१, शनिबार
               

काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।जिल्ला प्रहरीका अनुसार शनिबार दिउँसोबाट आगलागी सुरु भएको थियो ।

आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१० स्थित बामे खोलामा लागेको आगो सल्किएर काँक्रेविहार संरक्षित क्षेत्रमा प्रवेश गरेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि