जेठ ०८, २०८१, मंगलबार
               

भन्सार विभागले माग्यो ६६० कर्मचारी

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

भन्सार विभागले माग्यो ६६० जना कर्मचारी माग गरेको छ । विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। ६६० जना भन्सार एजेन्टको लागि विज्ञापन प्रकाशित गरेको हो ।

कम्प्युटर सम्बन्धी जानकारी भएको स्नातक उर्तिण गरेका व्यक्तिले दरखास्त दिन सक्नेछन् परीक्षा केन्द्र काठमाडौंमा मात्र हुने विज्ञापनमा जनाएको छ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ।


कस्तो लाग्यो ?

यो पनि