जेठ ०६, २०८१, आइतबार
               

सरकारले दिने भनेको १० लाख रुपैयाँ नविन्द्रका परिवारले नलिने

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

सरकारले  दिएकाे १० लाख उपचार खर्च नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकाे परिवारले नलिने भएको छ । मष्तिस्काघात भएर उपचाररत् नेता जोशीलाई सरकारले दिने भनेको सहयोग रकम परिवारले नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।

पाण्डेले जोशीको परिवारले सरकारलाई सहयोगका लागि धन्यवाद दिर्दै उक्त सहयोग स्वीकार नगर्ने निर्णय गरेको बताए । उनले परिवारले सरकारले दिने भनेको सहयोग विपन्न वर्गको स्वास्थ्य उपचारमा लगाउन आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि