जेठ ०५, २०८१, शनिबार
               

नक्सालस्थित एक रेस्टुरेन्टमा आगलागी

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राजधानीको नक्सालस्थित एक होटलमा आगलागी भएको छ ।

सोमबार नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । प्रहरीका अनुसार विद्युत् सर्ट भएर सो आगलागी भएको हो ।घटनाबारे थप विवरण आउन बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि