जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम : पहिलेको तुलनामा फरक

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका गतिविधिबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहिलेको तुलनामा मौसम सामान्य परिवर्तन भइ अधिकांश स्थानमा सफा रहने छ ।

दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा हल्का चिसो र आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, राति पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरुरूमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि