असोज ०५, २०८१, शनिबार
               

त्रिवि सेवा आयोगले ६०० संख्यामा खुलायो जागिर

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ।

आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। यी सबै खुलातर्फ हुन् ।


कस्तो लाग्यो ?

यो पनि