जेठ ०८, २०८१, मंगलबार
               

१८ सय कर्मचारीको एक तह बढुवा

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी कर्मचारीको एक तह बढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै सबै कर्मचारीको समायोजनको निर्णय गरेको हो ।

यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको स्वत: एकैपटक बढुवा भएको हाे । यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि