जेठ ०७, २०८१, सोमबार
               

भागरथीको हत्याका आरोपी नाबालक !

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

गत माघ २१ गते हत्या भएका भागरथी भट्टकाे हत्या भएकाे अवस्थामा प्रहरीले फेरा पार्‍यो । भागरथीको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ । उक्त घटनाका अभियोगमा बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाई पक्राउ गरेको छ। 

प्रहरी नियन्त्रणमा रहेका ती किशोरले आफ्नो उमेर १७ वर्ष बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायणकुमार अधिकारीले जानकारी दिएका छन् ।

उनी भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दैछन् । विद्यालय खुलेपछि उनको उमेर प्रमाणित गर्ने प्रहरीले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि