असोज ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीले गरे भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीले भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन गरेका छन् । उनले आइतबार बिहान पुनर्निर्माण भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको उद्घाटन गरेका हुन् ।

यससँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ ।


कस्तो लाग्यो ?

यो पनि