जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री पक्षका एक दर्जन कानून व्यवसायीले बहस नगर्ने

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षामा बहस गर्न वकालतनामा लेखाएका एक दर्जन कानून व्यवसायीले बहस नगर्ने भएका छन् ।

आफूले राख्ने तर्क इजलाससमक्ष आइसकेको भन्दै उनीहरूले बुधबार बहस नगर्ने बताउदै बहस नगर्नेमा नाम लेखाएकाे हुन्  र । बुधबार प्रधानमन्त्रीका तर्फबाट १५ जना कानुन व्यावसायीले बहस गरेका छन् । 

१५ जनाले बहस गरेपछि आजकाे समय सकिएकाे थियो । हालसम्म संसद विघटनसम्बन्धी मुद्धामा सरकारको प्रतिरक्षामा ४० जनाले बहस गरिसकेका छन् भने सरकार पक्षबाट बहस गर्न १८६ जनाले वकालतनामा लेखाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि