जेठ ०६, २०८१, आइतबार
               

भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्धार

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

धनुषा । ललाइफकाई  भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई  भारततर्फ लगिरहेका अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।


कस्तो लाग्यो ?

यो पनि