जेठ ०२, २०८१, बुधबार
               

बनेपामा बम डिस्पोजपछि अनुसन्धान सुरु

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काभ्रे । बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ ।

बम कसले र किन राखेको भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि