जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल बन्दका कारण लामाे दूरीका यात्रा प्रभावित

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ। नेपाल बन्दका कारण जनजीवन प्रभावित भएकाे छ ।

बन्दका कारण लामो दूरीका सवारी साधन चल्न नकेकाे ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले नेपालफ्ल्यासलाई जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार बिहानज ७ बजेसम्म ठप्प रहे पनि त्यसपछि केही सवारी साधान उपत्यकाबाट बाहिरिएका छन् । 

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा परेपछि त्यसकाे प्रभाव देखिएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि