जेठ ०५, २०८१, शनिबार
               

भेरी नदीमा बस खस्यो

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । भेरी नदीमा एक बस खसेको छ । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको सो बस सो नदीमा खसेको हो । 

प्रहरीका अनुसार कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट सो बसर भेरी नदीमा खसेको हो ।

नदीमा खसेको सो बस नदीमा डुबेको छ । उक्त बसबाट शव निकाल्ने कार्य चलिरहेको छ । दुर्घटना भएको बसमा कति यात्रु थिए भनी यकिन भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि