जेठ ०५, २०८१, शनिबार
               

एलएलबी प्रवेश परीक्षा कार्यतालिका सार्वजनिक

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसमा तीनवर्षे एलएलबी परीक्षा अनिवार्य गरिएको छ ।नेपाल ल क्याम्पसले १७ माघमा प्रवेश परीक्षा लिने कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।

नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि