जेठ ०५, २०८१, शनिबार
               

बरामद रकमबारे थप अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्ने

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौ । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ ।

सोमबार बिहान एक निजी सवारीसाधनबाट प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ गरेको थियो। 

बरामद रकम हुण्डी वा अन्य कुनै अवैध क्रियाकलापमा प्रयोगका लागि ल्याइएको आशंका गरिएको छ । रकम कपिलवस्तुबाट ल्याइएको थियो ।

यो पनि