जेठ ०५, २०८१, शनिबार
               

विमानस्थलबाट गोलीसहित पक्राउ परेकालाई हातहतियार ऐनअनुसार कारबाही हुने

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित पक्राउ परेका व्यक्तिलाई हातहतियार तथा खरखजनासम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

विमास्थलबाट समातिएका झापा मेचीनगर नगरपालिकाका बद्रीहाङ राईलाई सो मुद्दा अघाडि बढाइएको हो । विमास्थलबाट समातिएका उनी  श्री एयरलाइन्सबाट झापाको भद्रपुर विमानस्थलतर्फ जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । 

उनलाई  गौशाला प्रहरीले राईलाई हातहतियार तथा खरखजना सम्बन्धी ऐनअनुसार म्याद थप गर्नका लागि जिल्ला अदालत, काठमाडौंमा लगिएको छ । ५० राउन्ड गोलीसहित आमा छोरा नै पक्राउ परेका थिए । 


कस्तो लाग्यो ?

यो पनि