जेठ ०५, २०८१, शनिबार
               

त्रिभुवन विमानस्थलबाट गोलीसहित एकजना पक्राउ

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

 काठमाडौं । त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गर्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका राई झापा मेचीनगर-२ का बद्रीहाङ राई  भएको खुलेको छ ।

उनी  ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि