जेठ ०४, २०८१, शुक्रबार
               

आजको मौसम : पहाडी क्षेत्रमा हिमपात र वर्षा

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज सामान्य बदली भइ अधिकांश पहाडी भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

साथै, राती पनि प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि वर्षा हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि