बैशाख १७, २०८१, सोमबार
               

कालीमाटीको वेबसाइट ह्याक, तरकारी मूल्यको सट्टा अश्लिल सामग्री

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेबसाइट  ह्याक भएको छ ।

सोमबार राति कालीमाटी फलफूल तथा तरकारी बजारको वेबसाइट ह्याक भएको हो । 

ह्याकरहरुले वेबसाइट ह्याक गरी वेबसाइटमा अश्लील सामग्रीहरु राखेका थिए । हाल वेबसाइटलाई सस्पेन्ड गरिएको छ । वेबसाइट ह्याक भएपछि रिकभरको प्रयास भइरहेको छ ।ह्याक कसले गरेको भन्ने खुलाइएको छैन।


कस्तो लाग्यो ?

यो पनि