जेठ ०४, २०८१, शुक्रबार
               

बालिका बलात्कार गरेको अभियोगमा वृद्ध पक्राउ

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

उदयपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यले ती बालिकालाई सोही ठाउँस्थित सिटी हलमा जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरेकाे हाे । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि