असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबा।) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज देशका विभिन्न जिल्ला र प्रदेशहरुमा ठण्डीको प्रभाव परेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

यसैगरी राती पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका भु–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागमा आंशिक रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि