जेठ ०५, २०८१, शनिबार
               

ललितपुरको बालकुमारीमा भीषण आगलागी

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

काठमाडौं ।  ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ ।

ललितपुर बालकुमारी नजिकै फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । 

यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । आगो नियन्त्रणका  लागि ललितपुर महानगरपालिकाबाट तीनवटा /  काठमाडौँ महानगरपालिकाको दमकल प्रयोग भइरहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।


कस्तो लाग्यो ?

यो पनि