काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार पहिलेको भन्दा परिर्वतन भएको छ ।
आज बिहानैदेखि सामान्य बदली भएको छ भने दिउँसो पनि देशभर आंशिक बदली रहनेछ । यस्तै, प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राती पनि देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।