असोज ०६, २०८१, आइतबार
               

राष्ट्रकवि घिमिरेको अन्त्येष्टि बुधबार बिहान १० बजे

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि बुधबार बिहान १० बजे हुने भएको छ । 

मंगलबार साँझ निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्येष्टि बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जनाएकाे छ । 

राष्ट्रकवि घिमिरेको उनकै निवास लैनचौरमा १०१ वर्षकाे उमेरमा निधन भएको हो । उनको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि हुने भएको हो ।


कस्तो लाग्यो ?

यो पनि