असोज ०५, २०८१, शनिबार
               

परीक्षाको नतिजा सच्याउन माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । विद्यार्थीले काठमाडौंको ब्रिटिश काउन्सिलअगाडि प्रदर्शन गरेका छन् ।परीक्षाको नतिजा चित्त नबुभेको भन्दै विद्यार्थीहरुले शुक्रबार  प्रदर्शन गरेका हुन् । 

ए लेभलको ग्रेडिङ अन्यायपूर्ण भएको बताएको भन्दै उनीहरुले सो प्रदर्शन गरेका हुन्  । यसका अलवा उनीहरुले सो नतिजा सच्याउन पनि  माग गरेका छन् । पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ । 


कस्तो लाग्यो ?

यो पनि