जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार हुँदा उनको अनुहारमा एसिड परेको बुझिएकाे छ ।

उनकाे कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेकाे छ भने एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि