जेठ ०१, २०८१, मंगलबार
               

निजी शिक्षकले बेतलबी विदा बर्नु नपर्ने

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

साउन १ गतेदेखि शिक्षक–कर्मचरीलाई बेतलबी बिदा दिने घोषणा गरेका निजी विद्यालय सञ्चालक सो निर्णयबाट पछि हटेका छन् । 

प्याब्सन र नेश्नल प्याब्सनले बेतलबी बिदा दिने निर्णय गरेसँगै आन्दोलित भएका उनीहरूको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत रुपमा काममा फर्काउने सहमति भएको हो । 

प्याब्सन, एनप्याब्सन र आफ्नो पेसागत मागसहित आन्दोलित भएको इस्टुबीच ‘साउन १ गतेबाट शिक्षक कर्मचारीलाई बेतलबी घर बिदा दिने भन्ने शब्दावली फिर्ता लिने’ सहमति भएको तीन वटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि