जेठ ०६, २०८१, आइतबार
               

भोजपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ३ खार्ताम्छामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मैयुङ गाँउपालिका– १ सुम्लीखाकाकी १० वर्षीया कृतिका राउतको मृत्यु भएको हो ।

मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको लागि स्थानीय स्वस्थ्य चौकीमा लैजाने क्रममा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि