असोज ०६, २०८१, आइतबार
               

रुकुम (पश्चिम)–जाजरकोट घटना छानबिनका लागि संसदीय समिति गठन

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । रुकुम (पश्चिम)-जाजरकोट घटनाको छानबिनका लागि संसदीय समिति गठन भएको छ । 

सोमबार कांग्रेस सांसद देवन्द्र पौडेलको संयोजकत्वजमा नौ सदस्यीय छानबिन समिति गठन गरेका भएको हो । 

छानबिन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा, राम राहायप्रसाद यादव सदस्य छन् ।

संसदले सो समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश निर्देसन दिएको छ । 

लगातार घटनाको छानबिन गर्न समिति गठन गर्न माग गरेसँगै सो समिति गठन गरिएको हो । 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा यही जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो ।

यो पनि