असोज ०६, २०८१, आइतबार
               

अमेरिकी डीभीको नतिजा शनिबार सार्वजनिक

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा शनिबनर सार्वजनिक हुने भएको छ।

अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशित गरिने छ । ५ मे मा हुने भनिएको छनोट कार्यक्रम कोरोना महामारीका कारण ६ जुनमा सारिएको थियो । अन्तर्वार्तामा भने १ अक्टोबरमा नै हुने दूतावासले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि