जेठ ०४, २०८१, शुक्रबार
               

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

इलाम । इलाम नगरपालिका–१ साखेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । 

शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका–१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हाे ।

दुर्घटनामा इलाम– १ साँखेजुङका आकाश राई र ठेगाना नखुलेका निमा शेर्पा घाइते भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि