जेठ ०४, २०८१, शुक्रबार
               

सरकारलाई विशाल ग्रुपको सहयोग

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

विशाल ग्रुपले सरकारलाई अत्यावश्यक मेडिकल सामग्रीहरू हस्तान्तरण गरेको छ ।

ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । 

फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादवप्रसाद कोइराला र अन्य उच्च अधिकारीहरूको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण ‌(पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन ९५ मास्क हस्तान्तरण गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि