जेठ ०५, २०८१, शनिबार
               

प्रभु बैंकमा आगलागी

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । 

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । 

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । 

बिहान ११ः२० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । 

क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।  


कस्तो लाग्यो ?

यो पनि