जेठ ०६, २०८१, आइतबार
               

चट्याङ लाग्दा एकको निधन

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीले दिउँसो  चट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएको बताए ।  घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली  खटिएको र बाँकी विवरण टोली पुगेपछि मात्रै आउने प्रहरी प्रमुख भारतीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि