असोज ०६, २०८१, आइतबार
               

सुलभ अग्रवाल थप सात दिन हिरासतमा

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।

बिहीबार जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।


कस्तो लाग्यो ?

यो पनि