असोज ०६, २०८१, आइतबार
               

पानी लिन गएकी बालिका बलात्कृत

नेपाल फ्ल्यास
चैत २६, २०७६

ADVERTISEMENT

सर्लाही । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सर्लाहीमा एक व्यक्ति पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका १३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको  खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि