असोज ०६, २०८१, आइतबार
               

अपहरणको आरोपमा विप्लवका १४ कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

काठमाडौँ । धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेका प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना पक्राउ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरूको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ । उदयपुरको कटारी नगरपालिकाबाट ६ जना महिला ८ जना पुरुषलाई पक्राउ गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि