असोज ०६, २०८१, आइतबार
               

ट्रयाक खोल्ने क्रममा सुक्खा पहिरोमा पुरिए अपरेटर

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

बेनी–जोमसोम सडकखण्ड स्तरोन्नतिका क्रममा ट्रयाक खोल्ने काममा एक एस्काभेटर अपरेटर सुक्खा पहिरोमा पुरिएका छन् । 

सिन्धुपाल्चोकका करिब ३५ वर्षका अर्जुन दाहाल रहेको गजुरमुखी निर्माण सेवा प्रालिको आयोजना निर्देशक वासुदेव गौतमले बताए । 

बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको घाँसाभिर खण्डमा सडक निर्माण गरिरहेको अवस्थामा सोमबार दिउँसो सुक्खा पहिरो खसेको थियो । पहिरोका कारण मुस्ताङ जाँदै गरेको एक यात्रुबाहक बसमा समेत क्षति पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि