असोज ०६, २०८१, आइतबार
               

क्वारेनटाइनमा बसेका नेपाली विद्यार्थी खुसी हुँदै फर्किए घर

नेपाल फ्ल्यास
फागुन १९, २०७६

ADVERTISEMENT

काठमाडौं । खरिपार्टीमा राखिएका चीनबाट ल्याई खरिपाटीमा राखिएका  नेपाली विद्यार्थी आज खुसी हुँदै घर फर्किएका छन् । 

चीनबाट नेपाल ल्याइ खरिपाटीमा राखिएका उनीहरुको उनीहरुको नाक र घाँटीको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको कुनै संक्रमण नपाइएपछि घर जान अनुमति दिएसँगै उनीहरु खुसी हुँदै आफ्नो घर फर्केका हुन् । 

१६ दिनअघि उनीहरुलाई चीनबाट सीधै भक्तपुर क्वारेनटाइनमा राखिएको थियो । 

नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबार घर फर्किसकेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि