मंसिर ०७, २०८१, शुक्रबार
               

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानालाई केन्द्रबिन्दु बनाएर बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।  

'भूकम्पले के कति क्षति भयो, यसको विवरण आइसकेकाे छैन,' जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले भने । भूकम्पछि छोटो समय भागदौड भएको उनले बताए ।  


कस्तो लाग्यो ?

यो पनि